यो मुटुलाई कसरी सम्झाई
बुझाउँ
यो मुटुलाई कसरी सम्झाई
बुझाउँ
बुझाउँ
यो मुटुलाई कसरी सम्झाई
बुझाउँ
पीर यो जिन्दगानीको
सहारा एउटै भयो
हो.यो मुटुलाई कसरी
सम्झाई बुझाउँ
बिरानो यो रात सम्झना
दोहोराई जाने हो
दुइ मुठी यो सास कहिले
छोडी जाने हो
पीर यो जिन्दगानीको
सहारा एउटै भयो
हो.यो मुटुलाई कसरी
सम्झाई बुझाउँ
कस्तो झुठो आशा त्यसै
लागिरन्छ
बिपना त्यो जस्तो सपना
खोजिरन्छ
पीर यो जिन्दगानीको
सहारा एउटै भयो
हो.यो मुटुलाई कसरी
सम्झाई बुझाउँ
जति भुलूँ भन्छु झनझन
याद आउँछ
छाती भित्र सधैँ कस्तो
ज्वाला जल्छ
पीर यो जिन्दगानीको
सहारा एउटै भयो
हो.यो मुटुलाई कसरी
सम्झाई बुझाउँ
No comments:
Post a Comment