Responsive Ads Here

Thursday, 21 February 2019

Timilai Bhulda

तिमीलाई भुल्दा म एक्लो
परेछु
तिमीलाई सम्झेँ तिमी

साथ आयौ
कुनै चिज मिठो म
खोजिरहेथें

म सोचिरहेथे तिमी याद
आयौ
तिमीलाई भुल्दा म एक्लो
परेछु

तिमीलाई सम्झेँ तिमी
साथ आयौ
उज्यालो बढेझैँ भयो आज
झनझन


उज्यालो बढेझैँ भयो आज
झनझन
उज्यालो त मुस्कानले
बढ्छ भन्छन

कि मै लाई सम्झी तिमी
मुस्कुरायौ
कि आयौ तिमी चादनी रात
आयो
कुनै चिज मिठो म
खोजिरहेथें
म सोचिरहेथें तिमी याद
आयौ
तिमीले पनि सम्झिएकी भए
लौ
तिमीले पनि सम्झिएकी भए
लौ
चुम्यौ चाहनाले अझै मन
परायौ
मलाई भुलेकी भए के भनु
खै
तिमी हर्ष आयौ कि
विश्मात आयो
कुनै चिज मिठो म
खोजिरहेथे
म सोचिरहेथे तिमी याद
आयौ
तिमीलाई भुल्दा म एक्लो
परेछु
तिमीलाई सम्झे तिमी साथ
आयौ

No comments:

Post a Comment